back
NMB ad

जिल्ला प्रशासन कार्यालयकै राजस्व रु दुई करोड !

Kumari bank ad

बर्दिया । जिल्लामा राहदानी वितरण, मापसेको जरिवाना र सङ्घसंस्था नवीकरणमार्फत रु दुई करोड भन्दा बढी राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले यस वर्ष दुई करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाका अनुसार चैत महिनामा मात्र १७ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालयले गत महिनामा रु ३२ करोड दैवीप्रकोप राहत वितरण पनि गरेको छ ।

१७ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १२:३८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...