back
NMB ad

अमेरिकामा कोरोना संक्रमितको संख्या हवात्तै बढ्यो: संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघ्यो

Kumari bank ad

काठमाडौं । अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघेको छ । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको देश अमेरिकाका विभिन्न राज्यहरुमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेका छन् ।

अमेरिकामा कोरोनाबाट हालसम्म १ लाख ३४ हजार ८ सयभन्दा बढीको मृत्यु भईसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २१ लाख नाघ्दा ५ लान ५१ हजार बढीले ज्यान गुमाएका छन् । उता अष्ट्रेलियाको मेलबर्नमा गएरातिदेखि पुनः लकडाउन गरिएको छ । -एजेन्सी

वि.सं.२०७७ असार २५ बिहीवार ०७:४२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...