back
NMB ad

बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार बैंक तथा वित्तीय संस्थाहरुलाई शनिवार पनि खुला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई असार मसान्तसम्म शनिवार तथा सार्वजनिक बिदामासमेत केन्द्रीय तथा शाखा कार्यालयहरु पूर्णकालिन रुपमा खोल्न भनेको छ ।

केन्द्रीय बैंकको निर्देशनपछि राजस्व बुझ्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरु अव असार मसान्तसम्म पूर्णकालिन रुपमा खुल्ने छन् । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू खुला राख्न निर्देशन दिइएको बताएका छन् ।

उनका अनुसार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउससमेत खोल्न भनिएको छ । कोरोना भाइरसका कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ असार २६ शुक्रवार १४:५८ मा प्रकाशित

You can share this post!

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...