back
NMB ad

बैंकको २ करोड ७ लाख कित्ता सेयर बजारमा थपियो

Kumari bank ad

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकसहित ८ कम्पनीका २ करोड ७ लाख कित्ता सेयर बजारमा थपिएको छ। कम्पनीका साधारण, बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख ७३ हजार ६ सय ७५ कित्ता बोनस सेयर थपिएको छ।

सो कम्पनीको ९० लाख कित्ता साधारण एफपीओ सेयर पनि बजारमा चाँडै नै सूचीकृत हुने छ। हाल कम्पनीको सेयर बाँडफाँडमा नपरेको रकम फिर्ता भइरहेको छ।
यो साता रिलायन्स लोटस फाइनान्सको ५ लाख १४ हजार २ सय ८६ कित्ता साधारण सेयर बजारमा थप भएको छ। यसअघि कम्पनीले जारी गरेको एफपीओ सेयर यो साता मात्रै बजारमा सूचीकृत भएको हो।

त्यस्तै काबेली विकास बैंकको १ लाख ७२ हजार र गण्डकी विकास बैंकको १० लाख ५६ हजार कित्ता सेयर थप भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

एस डेभलपमेन्ट बैंकको ११ लाख ५० हजार ९ सय ५ कित्ता, कामना विकास बैंकको ११ लाख ११ हजार ९ सय ५८ कित्ता, काबेली विकास बैंकको ६८ हजार ८ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ। डिप्रोक्स लघुवित्त विकास बैंकको ८ लाख ५९ हजार ७ सय ४६ कित्ता बोनस सेयर पनि बजारमा थपिएको छ।

१७ बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १५:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...