काठमाडौं । कोरोनाले समग्र आर्थिक क्षेत्रमा नै नकारात्मक प्रभाव पारेका कारण बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ)को तलब भत्तामा पनि पुनरावलोकन हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब र भत्तामा पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।
वि.सं.२०७७ साउन २ शुक्रवार १६:०२ मा प्रकाशित