back
NMB ad

यस्तो छ शेयर बजारको पछिल्लो अपडेट

Kumari bank ad

काठमाडौं । सोमवार नेप्से परिसुचक कारोबार भएको २ घण्टा अवधिमा १ हजार ४८१ दशमलवम ५१ विन्दुमा पुगेको छ ।  सो अवधिमा १८० ओटा कम्पनीको रू. २ अर्बभन्दा बढीको शेयर खरीद विक्री भएको छ ।

सबैभन्दा बढी हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर रू. ९९ पुगेको छ भने सबैभन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । बैंकको रू. १६ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समूह मध्ये बैंकिङ समूहको परिसुचक १ दशमलव ३८ प्रतिशत, विकास बैकको २ दशमलव ३१ प्रतिशत, वित्त समूहको १ दशमलव ६३ प्रतिशत , निर्जीवन बीमा कम्पनीको शून्य दशमलव ९३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसुचक घटेको हो ।

वि.सं.२०७७ साउन ५ सोमवार १४:०७ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...