back
NMB ad

हेर्नुहोस् ! यस्तो छ लोकसेवा आयोगले निकालेको दुई जरुरी सूचनाहरु

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको छ । आयोगले छुट्टाछुट्टै कार्यालयको विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

आयोगले बुटवल कार्यालयको स्थानीय तहको वि.नं.१३८१६/०७५–७६ (खुला), प्रशासन सेवा, लेखा समूह, पाँचौ तह, लेखा सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

यस्तै पोखरा कार्यालयको वि.नं. १२८६५/०७५–७६ (खुला) स्थानीय तह तह अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, पाँचौ तह, सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

बुटवल कार्यालय तर्फको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

पोखरा कार्यालय तर्फको सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ साउन ७ बुधवार ११:४५ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...