back
NMB ad

सवारी सञ्चालनमा कडाई, अब जोर विजोर लागू !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको उच्च जोखिमसँगै काठमाडौं उपत्यकालगायत मुख्य शहरमा सवारी सञ्चालनमा कडाई गर्ने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवारी साधनहरुमा जोर बिजोर लागू गर्ने प्रस्ताव गरेको छ ।

यसबारे मन्त्रिपरिषद्को अब बस्ने बैठकले टुंगो लगाउने बुझिएको छ । कोभिड१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा जोर बिजोर लागू गर्ने विषय पुगेको र त्यहाँ निर्णय गरी मन्त्रिपरिषद्मा लगिने तयारी भएको छ ।

कोरोना संक्रमण बढेसँगै सरकारले उपत्यकामा निरन्तर सवारी सञ्चालनमा कडाई गर्न थालेको छ । उपत्यकामा रात्रीको समयमा यात्रुवाहक सवारी प्रवेश निषेध भइसकेको छ । अब जोर विजोर लागू गर्ने तयारी भएको छ ।

२६ असारबाट सरकारले जोर बिजोर प्रणाली हटाएको थियो । ७ साउनबाट लकडाउन अन्तको घोषणा गरेको थियो । तर, उपत्यकामा कोभिड १९ को जोखिम बढेसँगै सवारी सञ्चालनमा कडाई गरिने तयारी भएको हो । आवश्यक परे उपत्यकामा फेरि लकडाउनको तयारी समेत गरिएको छ ।

वि.सं.२०७७ साउन १९ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...