back
NMB ad

सेयरमा पौने ३ लाख लगानीकर्ता, डिम्याट खाता खोल्ने क्रम बढ्दो

Kumari bank ad

काठमाण्डौं । सेयर खरिद बिक्रीका लागि हालसम्म २ लाख ७५ हजार ३९७ ले डिम्याट खाता खोलेका छन् । नयाँ आर्थिक वर्षदेखि सेयर कारोबारमा धितोपत्र बोर्डले डिम्याट खाता अनिवार्य गरेपछि डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।

बजारमा सवा २ लाखजति लगानीकर्ता सक्रिय छन् । नेप्सेका अनुसार हाल दैनिक ५ हजार वटा कम्पनीको सेयर कारोबार हुँदै आएको छ । अहिले सेयर बजार दिनप्रतिदिन बढ्दै गइरहेकोछ । सेयर बजार बढ्दा लगानीकर्ताको संख्या पनि बढ्छ ।

गत शुक्रबारसम्ममा केन्द्रीय निक्षेप सेवाले १७९ कम्पनीको ६५ करोड ५२ लाख ३६ हजार ७२६ कित्ता सेयरको अभौतिक अभिलेख (भौतिक सेयर प्रमाणपत्रलाई विद्युतीय रूप प्रदान गरेको) राखेको छ ।

२० बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख २० सोमवार १२:५२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...