back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा पनि देखियो कोरोना संक्रमण

Kumari bank ad

दैलेख । यहाँको जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीसहित १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

सोमवार स्वास्थ्य सेवा कार्यालयमा गरिएको परीक्षणमा उक्त बैंकका एक जना कर्मचारी, नारायण नगरपालिकाका १४ जना र भैरवी गाउँपालिकाका तीन जनालाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंकको सेवा प्रवाह प्रभावित बनेको छ । उक्त बैंकको शाखा कार्याल्य अनिश्चितकालका लागि बन्द गरिएको छ ।

‘एक कर्मचारीमा कोरोना पोजेटिभ देखियो’, वाणिज्य बैंक शाखा कार्यालय दैलेखका प्रमुख चेतन कुमार थापाले भने, ‘अन्य कर्मचारी लगायत सेवाग्राहीहरूमा संक्रमण नफैलियोस भनेर सेवा बन्द गरिएको हो ।’

परीक्षण गरिएका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यलय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले पुष्टि गरेका छन् ।

वि.सं.२०७७ साउन २६ सोमवार १४:३१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...