back
NMB ad

 बसपार्कमा परिणत भयो खुलामञ्च, भोलिबाट पूर्ण रुपमा बस पार्किङ

Kumari bank ad

काठमाण्डौं । खुलामञ्चको लगभग आधा भागलाई जस्तापाताले बेरेर कालोपत्रे गरिएपछि भोलिबाट यहाँ अस्थायी पुरानो बसपार्क बनाइने भएकोछ । अहिले बसपार्क रहेको स्थानमा टावर निर्माणको काम थाल्न बसपार्क सारिएको हो।

भोलि बुधबारदेखि पुरानो बसपार्क खाली गरिनेछ र काठमाडौँ उपत्यकाभित्र र अरनिको राजमार्गमा चल्ने रुटका बसहरु यहाँ रोकिने भएका छन् । वीर अस्पतालतिरबाट बस प्रवेश गर्नेछ भने विद्युत प्राधिकरणको कार्यालयतिरबाट बस बाहिर निस्कनेछ।

काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रा।लि। बीच पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार कम्पनीले आफ्नै लगानीमा टावर बनाएर ३० वर्षसम्म चलाउने छन्। २९ तल्ला बनाउने भनिएको सो टावर भूकम्पपछि १२ तल्ला बनाउने नक्सा स्वीकृत भएको छ।

२१ बैशाख २०७३, २।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार १५:५४ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...