back
NMB ad

कोरोना कोषमा जम्मा हुने गरी नेपाल बैंकद्वारा तीन करोड ४६ लाख प्रदान

Kumari bank ad

काठमाडौं । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी तीन करोड ४६ लाख रुपैयाँ प्रदान गरेको छ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई रकम हस्तान्तर गर्नुभएको हो ।

हरेक वर्षको मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आए बमोजिक यस वर्ष कोरोना कोषका लागि रकम सहयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिक रकम हस्तान्तरण गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैंकले हालसम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि संघीय सरकारको कोषमा चार करोड ४६ लाख तथा सात प्रदेशको कोषमा पाँच लाखका दरले ३५ लाख रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

वि.सं.२०७७ साउन २८ बुधवार १५:४२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...