back
NMB ad

आईपीओ निष्काशनमा धितोपत्र बोर्डले लागू गर्यो बुक बिल्डिङ्ग विधि : के-के छन् व्यवस्थाहरु ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।

बोर्डले बुधबार नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएको बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न सकिने व्यवस्था बमोजिम बुक बिल्डिङ निर्देशिका, २०७७ यस्तो व्यवस्था लागू गरेको हो ।

नयाँ व्यवस्थाअनुसार तोकिएको मापदण्ड पुग्ने कम्पनीले अब बुक बुक बिल्डिङ विधि आईपीओ निष्काशन गर्न सक्नेछन् । त्यसमा आम लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरमा आईपीओ निष्काशन गर्न सक्छन् ।

तीन बर्षदेखि लगातार नाफामा भएको, नेटवर्थ ३५० रुपैयाँ भएको जस्ता मापदण्ड पुग्ने कम्पनी यो विधिमा सहभागी हुन सक्नेछन् । अन्यथा हाल कै विधि मार्फत आईपीओ निष्काशन गर्नुपर्ने बोर्डको भनाइ छ ।

के-के छन् बुक बिल्डिङ्गका व्यवस्थाहरु ?

वि.सं.२०७७ साउन २९ बिहीवार ११:०८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...