back
NMB ad

कञ्चन डेभलपमेण्ट बैंक र एनएमबि बैंकले भदौ ७ गतेदेखि एकीकृत कारोबार शुरु गर्दै

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि भदौ ७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ ।

दुबै कम्पनीको असार २१ गतेको विशेष साधारण सभाबाट र साउन २५ गते नेपाल राष्ट्र बैंकबाट प्राप्ति सम्बन्धी अन्तिम स्वीकृती पाएपछि एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

प्राप्ति पछि दुबै कम्पनीको तथ्याङकलाई एकीकृत गरी एउटै कोर बैंकिङ सफटवेयरबाट कारोबार गर्नुपर्ने भएकाले आगामी भदौ ५ गते बेलुकादेखि ६ गतेसम्म एटीएम तथा डिजीटल माध्यमबाट प्रदान गर्ने सेवा सुबिधा अवरुद्ध गर्ने हुने कम्पनीले सूचनामार्फत बताएको छ ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...