काठमाडौँ । संखुवासभा केन्द्रविन्दु भएको शनिबार अपराहन्न भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको थुडाम केन्द्र विन्दु भएर अपराहन्न ४ बजेर ७ मिनेट जादा भूकम्प गएको छ ।
भूकम्प ४.२ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।
वि.सं.२०७७ साउन ३१ शनिवार १६:३६ मा प्रकाशित