back
NMB ad

अन्ततः सबै कार्यालयहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय, यस्तो आयो सूचना !

Kumari bank ad

गोरखा । गोरखाको पालुङटार नगरपालिका एक साताका लागि शिल गरिएको छ । घरमै रहेकी पालुङटार नगरपालिका ४ की एक जना ३२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमै कोरोना फैलिएको हुन सक्ने भन्दै नगरपालिका शिल गरिएको हो ।

मेयर दीपकबाबु कँडेलका अनुसार साउन ३२ देखि भदौ ७ सम्म नगरपालिकाभर लागू हुने गरी अत्यावश्यक सेवाबाहेक अन्य सबै कार्यालय र आवतजावत बन्द गरिएको हो ।

खाद्यान्न र तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र बेलुकी ४ देखि ६ बजेसम्म खोल्न पाइनेछ। मास्क नलगाई हिड्नेलाई पक्राउ गरी २० रूपैयाँ जरिवाना लिने उनले बताए ।

वि.सं.२०७७ भदौ १ सोमवार ०७:०८ मा प्रकाशित

You can share this post!

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४१

काठमाडौँ । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ...

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

वि.सं.२०८१ जेठ १४ सोमवार १०:२९

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त...

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...