back
NMB ad

म्यान विथले लगाए ४ किलोको सुनको शर्ट

Kumari bank ad

काठमाण्डौं ।  भारतको महाराष्ट्रका एक प्रख्यात व्यापारी पंकज पारेख ‘म्यान विथ गोल्डन शर्ट’ का नामले प्रख्यात छन्।

उनको यसै शौखका कारण उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भइसकेको छ।

उनले लगाउने ९८ लाख ३५ हजार ९९ सय रुपैयाँको सुनको शर्टका कारण उनको नाम गिनिक बुकमा दर्ता लेखिएको हो।

उनी एक कपडा व्यापारी हुन् र उनले लगाउने सुनको शर्टको तौल ४.१० किलो छ।

शर्टका साथै उनले लगाउने घडी, चश्माको फ्रेम र उनको मोबाइल कभर पनि सुनकै छ।

सबै जोडेर उनी करिब १० के.जी सुन बोकेर हिँड्छन्। यस शर्टलाई भारतको नासिक स्थित बाफना ज्वेलर्सले डिजाइन गरेको हो।

प्रकाशितः २०७३ वैशाख २३

वि.सं.२०७३ वैशाख २३ बिहीवार १३:२५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...