back
NMB ad

महामारी बीचमै सरकारले माग्यो करार सेवामा जनशक्ति,कहिलेसम्म दिने आवेदन ? (सूचनासहित)

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिँदै जादा सरकारले यसको नियन्त्रणको लागि स्वयंसेवक रुपमा सेवा दिन आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वयंसेवकको रुपमा कोरोना संक्रमितको उपचार गर्न चाहने स्वास्थ्यकर्मीहरूका लागि आवेदन माग गरेको हो । मन्त्रालयले अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुलाई स्वयंसेवकको रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन भनेको छ ।

मन्त्रालयले चिकित्सक, नर्स प्यारामेडिक्स, तथा अन्य स्वास्थ्यकर्मी तथा सेवा निवृत्त स्वास्थ्यकर्मीहरुले स्वयंसेवकको रुपमा काम गर्न इच्छुकले तीन दिन भित्र आवेदन दिन सक्ने बताएको छ। आवेदन अनलाइनबाट दिन सकिने छ ।

पछिल्लो समय देशमा संक्रमितको संख्या बढ्दै जाँदा सरकारले करार सेवा तथा स्वयंसेवकको रुपमा जनशक्ति आव्हान गर्न थालेको छ ।

सरकारी निजी तथा सामुदायिक सहित अन्य संघ संस्थाका भवनमा आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्था गरिएको छ । अहिले ती आइसोलेसन तथा क्वारेन्टिनमा काम गर्न स्वयंसेवकको आवेदन माग गरिएको हो।

वि.सं.२०७७ भदौ १६ मंगलवार १८:३५ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...