back
NMB ad

आजको बैठकको निर्णय : भोलिदेखि पनि बजार खुल्ने र सवारी चल्ने, यस्तो छ मापदण्ड !

Kumari bank ad

दाङ । दाङमा सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खुल्ने र निजी सवारी साधन जोर बिजोर प्रणालीबाट सञ्चालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले भदौको २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमबारदेखि लागुहु ने गरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्बर लागु गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी समेत रहेका समितिका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

सार्वजनिक यातायातका साधनहरु भने चल्न पाउने छैनन् । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार दिउँसो १२ बजेपछि नियमित रूपमा लकडाउन हुनेछ ।‘ उपभोक्ताको सहजताका लागि बिहान ६ घन्टा बजार खोल्ने निर्णय गरेको छौँ’–प्रजिअ रिजालले भने–‘दिउँसोदेखि पुनः लकडाउन हुनेछ ।’

वि.सं.२०७७ भदौ २१ आइतवार १४:३५ मा प्रकाशित

You can share this post!

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...