back
NMB ad

‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का बम्पर विजेताहरुलाई पुरस्कृत

Kumari bank ad

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालकालागि एक मात्रआधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रमबिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ ।

हुन्डाईले कार्यक्रममाविजयीहरुःनागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई VENUE S थाशालिकरामअधिकारी (कुपन नं. ३२९) लाई SantroMagna हस्तान्तरण गरेको छ ।
लक्की ड्र को विजेताहरुको छनौट २९जुन, २०२० मा हिमालयटेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। बम्पर लक्की ड्र को विजेताहरुकासाथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमरआई नेपालकी अध्यक्ष विमला खनालले गर्नुभएको थियो ।

१० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं. ३९७), चन्द्र मणी पौडेल (कुपन नं. २७५), श्रीजेश घिमिरे (कुपन नं.  ९९६), महेश्वर लाल सिंह (कुपन नं. ९९९), कृष्ण प्रकाशपौडेल शर्मा (कुपन नं. ९४४), राजु शाह (कुपन नं. ७६), दल बहादुर बि. क.(कुपन नं.७४४), बिजयअग्रवाल, गणेश हार्डवेर (कुपन नं. ७१६), एन. आइ. सि. एसिया बैंक लि. c/o ) निर्भीक सापकोटा (कुपन नं.११५८), रखातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं. ३५)ले दुबई भ्रमण जित्नु भएको थियो ।

हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान SantroMagna, एक थान VENUE S, १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फतनगद छुटपनि प्राप्तगरेका थिए।

सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण गा्रहकहरु प्रति आभार व्यक्त गर्नुभयो ।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवाप्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनीविश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँग्राहकहरुको मन तथाविश्वास जित्न सफलभएको छ ।

वि.सं.२०७७ भदौ २९ सोमवार १६:३८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...