back
NMB ad

ब्युटिपार्लर र सैलुन पनि संचालन गर्न दिने निर्णय !

Kumari bank ad

भोजपुरमा। यस जिल्लामा लगाइएको लकडाउन आजदेखि हटेको छ।

 

 

 

जिल्ला संकट व्यवस्थापन समतिको हिजोको बैठकले सीमामा कडाइ गर्ने तर लकडाउन भने नथप्ने निर्णय गरेको हो। राष्‍ट्रिय वाणिज्य बैंकका कर्मचारी, प्रहरी हिरासतमा रहेका थुनुवासहित तीनजनामा कोरोना पुष्‍टिपछि २५ भदौबाट एक साताका लागि लकडाउन गरिएको थियो।

 

लकडाउन हटे पनि तत्काल ब्युटिपार्लर, सैलुन, मठमन्दिर, शैक्षिक संस्था, कवर्डहल, हाटबजार तथा पसलहरू स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी सामाजिक दुरी कायम गरी सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

 

आजदेखि सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि खुल्नेछ। धनकुटाको सिमाना लेगुवाघाटबाट भोजपुर प्रवेश गर्नेबाहेक अन्य नाका ४ असोजसम्म बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।

 

विदेशबाट आउने नागरीकलाई होल्डिङ सेन्टरमा राख्ने र अन्य जिल्लाबाट जिल्लामा आउने व्यक्तिले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ।

वि.सं.२०७७ असोज १ बिहीवार ०८:२८ मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...