back
NMB ad

उपत्यकाका तीन वटै जिल्लामा लागू हुनेगरि भर्खरै काठमाडौं प्रशासनले जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौँ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेदेखि नियमित सेवा सुरु गर्ने भएका छन् ।

 

 

 

कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि भन्दै साउन २५ गतेदेखि स्थगित गरिएका नियमित सेवाहरु असोज ४ गतेदेखि सुरु गरिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्ड अपनाई अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक सेवामा दैनिक २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरुले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको छलफलअनुसार तीनवटै प्रशासन कार्यालयले एउटै ढाँचामा सेवा दिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ असोज १ बिहीवार १४:१४ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...