back
NMB ad

१६ हजार कित्ता बढी शेयर बिक्री गर्दै आरएमडीसी लघुवित्त

Kumari bank ad

काठमाडौं । आरएमडीसी लघुवित्तले १६ हजार कित्ता बढी संस्थापक शेयर लिलाममा बिक्री गर्ने भएको छ ।

उक्त शेयर लघुवित्तका संस्थापक सदस्यले बिक्रि गर्न खोजेकोले शेयर लिलामीमा आउने भएको हो । कम्पनीका विभिन्न ३ संस्थापक सदस्यले १६ हजार ५ सय १० कित्ता शेयर बिक्रि गर्न लागेको हुन् ।

उक्त शेयरको लागि कम्पनीका हाल कायम संस्थापकलाई नै प्राथमिकता दिईने कम्पनीले जनाएको छ । कम्पनीले खरिदकर्तालाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

उक्त लिलामी शेयरमा एनआईसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ असोज ७ बुधवार ११:२० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...