back
NMB ad

सिड्स नेपालको आयोजनामा ‘खुल्ला यूवा वक्तृत्वकला’

Kumari bank ad

धादिङ । सिड्स नेपाल धादिङको आयोजना, संस्थागत विकास संजालको साझेदारी, थाक्रे युबा परिषदको संयोजन तथा बे्रड फर द वल्र्डको आर्थिक सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

धादिङको थाक्रे ६ महादेबबेशीमा ४१औँ सामाजिक सेवा दिवसको अवसरमा आयोजित वक्तृत्वकला युवा तथा बाल क्लबमा आवद्ध १७ जनाले भाग लिएका थिए ।

सामाजिक शान्ति र विकासमा यूवा सहभागीता सुनिश्चीत गरौं भन्ने विषयमा भएको खुल्ला यूवा वक्तृत्वकला प्रतियोगितामा सुजाता पौडेल प्रथम हुनुभएको छ ।

यस्तै, प्रतियोगिताको द्धितिय स्थानमा विभिषा खतिवडा, तृतियमा सलिना थापा र सान्तवना मुना तामाङ हुनु भएको छ । कार्यक्रममा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनु हनेहरुलाई क्रमश नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सामाजिक सेवा दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिताले युवाको प्रतिभा निखारिने मौका पाएको बताउनुभएको छ । युवाको लागि र युवाकै विषयमा आफु र आफ्नो सँस्थाले विभिन्न काम तथा कार्यक्रमहरु गरिरहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिईने पनि बताउनुभयो ।

वि.सं.२०७७ असोज ७ बुधवार १२:२२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...