back
NMB ad

प्रभु बैंकले कमायो चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा

Kumari bank ad
काठमाण्डौं । प्रभु बैंकले चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ नाफा बढाएको हो ।
अघिल्लो वर्षसम्म सञ्चालन नोक्सानमा रहेको यो बैंकले गत चैतसम्म ५२ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यसले बैंकको व्यापार बढेको देखाउँछ । यो वर्ष व्याज आम्दानी २२ करोड रुपैयाँ बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
फि र कमिशनबाट बैंकले सात करोड, अन्य सञ्चालन आम्दानी १८ करोड र विदेशी विनिमय कारोबारबाट १० करोड रुपैयाँ कमाएको छ । त्यस्तै ५९ करोड रुपैयाँ राइटव्याक गरेको छ । बैंकले संभावित नोक्सान व्यहोर्न १८ करोड ९० लाख रुपैयाँ प्रोभिजन गरेको छ ।
३१ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...