back
NMB ad

यस्तो छ लोकसेवा आयोगद्वारा जारी छुट्टाछुट्टै कार्यालयको अत्यन्त जरुरी सूचनाहरु

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले सोमबार विभिन्न सूचना प्रकाशन गरेको छ । आयोगले छुट्टाछुट्टै कार्यालयको विभिन्न पदमा उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको सूचना अनुसार बुटवल कार्यालयको स्थानीय तह तर्फको वि.नं.१३८१४/०७५–७६(खुला), प्रशासन सेवा, लेखा छैठौँ तह, अधिकृत पदमा, महेन्द्रनगर कार्यालयको स्थानीय तह तर्फको स्थानीय तह अन्तर्गत वि.नं. १६३०८/०७५-७६(खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौं तह, अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको छ ।

यसैगरिे खोटाङ कार्यालयको वि.नं. ११००६/०७५-७६(खुला), स्थानीय तह अन्तर्गत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तह, प्राविधिक सहायक, बुटवल कार्यालयको स्थानीय तह तर्फको वि. नं. १३९१४/०७५-७६ (खुला), इञ्जिनियरिङ सेवा,सिभिल समूह, चौथो तह, असिष्टेण्ट सब-इञ्जिनियर पद र काठमाण्डौ कार्यालयको स्थानीय तह तर्फको वि. नं. १२००५/०७५-७६ (महिला), इञ्जिनियरिङ सेवा,सिभिल समूह, पाँचौ तह, सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार गरेको सूचनामा उल्लेख छ ।

यी सबै कार्यालयको सिफारिस सम्वन्धी सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ असोज १२ सोमवार १६:३७ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...