काठमाडौं । लोकसेवा आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना प्रकाशन गरेको छ । आयोगको काठमाडौं कार्यालयले वैकिल्पक उम्मेदवार सिफारिस गरेको हो ।
आयोगले कार्यालयको स्थानीय तह तर्फको वि. नं. १२००५/०७५-७६ (महिला), इञ्जिनियरिङ सेवा,सिभिल समूह, पाँचौ तह, सब(इञ्जिनियर पदमा उम्मेदवार सिफारिस जनाएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ असोज १४ बुधवार १४:३९ मा प्रकाशित