back
NMB ad

अब गाउँ नपुग्नेहरुको लाइन्सेन्स रद्द हुने !

Kumari bank ad

काठमाडौं । गभर्नर डा. चिरञ्जिबी नेपालले गाउँगाउँमा नपुग्ने लघुवित्त संस्थाहरुको सञ्चालन स्वीकृति रद्द हुन सक्ने बताएका छन् । राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन कार्यक्रममा गभर्नर नेपालले गाउँगाउँमा जान नचाहनेहरुको हिसाव आफूले राखेको दावी गरे ।

उनले नयाँ खुल्नेलाई पनि गाउँमा पठाइने र भएकाहरुलाई पनि गाउँमा जान निर्देशन दिने बताए । ुजो गाउँगाउँ जाँदैनन् उनीहरुको लाइसेन्स रद्द हुनसक्छु उनले भने ।

तपाईहरु गाउँ जानुस्, त्यहाँ पनि उद्यम गर्छु भन्नेहरु छन्, उनले भने, गाउँमा क्षमता भएका मान्छेहरु छन् । त्यहाँ जानुस् ।

उनले लघुवित्तका ऋणीका लागि ग्राहक सुरक्षण कोषको ब्यवस्था गरिसकेको भन्दै ब्याज दर घटाउन पनि आग्रह गरे । गभर्नरले लघुवित्त भनेको सामाजिक सेवा पनि भएको भन्दै ब्याज घटाउन आग्रह गरेका हुन् ।

२ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ २ आइतवार १३:२० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...