back
NMB ad

यी तीन कम्पनीको असोज २८ गते हुँदैछ साधारण सभा, कुनको के एजेण्डा ?

Kumari bank ad

काठमाडौं । तीन ओटा कम्पनीले असोज २८ गते साधारण सभा अयोजना गरेका छन् ।

 

नाडेप लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स र नेपाल इन्भेष्टमेण्ट बैंकले साधारण सभा आयोजना गर्न लागेका हुन् । नाडेप लघुवित्तले असोज २८ गते रानीबन पार्टी एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा सभा आयोजना गर्न लागेको हो ।

सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । असोज १३ गते सम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

त्यसैगरी सिटी एक्सप्रेस फाइनान्सले कम्पनीको केन्द्रीय कार्यालय घण्टाघर, काठमाडौंमा विशेष साधारण सभा आयोजना गरेको छ ।
सभाले कम्पनीलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकले पनि सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । नेपाल इन्भेष्टमेण्ट बैंकले उक्त सभामार्फत सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७७ असोज २२ बिहीवार १९:४२ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...