back
NMB ad

 सुरु भयो ‘हेलो हुण्डाई ओनर्स’, युरोकप हेर्ने मौका !

Kumari bank ad

काठमाण्डौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले युरोकप २०१६ लाई लक्षित गरी नयाँ कार्यक्रम घोषणा गरेको छ । कम्पनीले आज सोमबार जेठ ३ गतेदेखि लागु हुनेगरी ‘हेलो हुण्डाई ओनर्स’ कार्यक्रम लागु गरेको हो ।

यो कार्यक्रम अन्तर्गत लक्ष्मी इन्टरकन्टिनेन्टलले दुई जना भाग्यशाली विजेताहरुले युरो कपको फाइनल खेल हेर्न मौका पाउने छन् । भाग्यशाली विजेताको छनोट गोला प्रथाबाट हुनेछ । यो कार्यक्रम जेठ १८ गतेसम्म लागु हुनेछ ।

युरोकपको अवसरमा हुन्डाई युइएफए युरोपकप २०१६को ग्लोबल पार्टनरद्वारा संसारभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जानकारी पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले दिएको छ । नेपाली ग्राहकहरुलाई यरोकप २०१६को महसुस गराउन लक्ष्मी इन्टरकन्टिनेन्टलले यो कार्यक्रम शुरु गरेको बताइएको छ ।

पहिलोपोष्ट, ३ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ ३ सोमवार १५:०४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...