back
NMB ad

नेपली ठिटो अमेरिकी सिरियलमा

Kumari bank ad

काठमाण्डौं । अमेरिकाबाट प्रसारण हुने एक टेलिभिजन सिरियलको मुख्य भूमिकामा नेपाली ठिटोले अभिनय गरेका छन् ।

८ वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया गएकाअर्घाखाँचीका राजीव भुसाल अमेरिकाबाट प्रसारण हुने कमेडी लभ स्टोरी ‘डेटिङ विथ कोरी’ मा अभिनय गरिरहेका छन् । १२ भागसम्म प्रसारण हुने टेलिचलचित्रमा उनका साथै अस्ट्रेलियाली कलाकारहरू बेक ग्लासकोक र क्या स्टेवार्ड, अमेरिकन कलाकार मउरिस स्कट र क्यानाडियन कलाकार टोरी ब्राउनिनको पनि अभिनय छ ।

‘यो निकै खुसीको खबर हो,’ सिड्नीमा रहेर कलाकारिता अध्ययन गरिरहेका भुसालले  भने, ‘यसले मलाई नेपाली र अंग्रेजी दुवै क्षेत्रको कलाकारितामा बाटो खुल्ला गर्छ भन्ने आशा छ ।’

अहिले अस्ट्रेलियामा सुटिङ भइरहेको यो सिरियललाई अस्ट्रेलिया र अमेरिकाको लसएन्जल्समा चलचित्र निर्माणमा लागि परेका जेम्स प्राटले निर्देशन गरिरहेको भुसालले बताए ।

प्रकाशितः २०७३ जेठ ४

वि.सं.२०७३ जेठ ४ मंगलवार ११:१८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...