back
NMB ad

अन्ततः भोलिदेखि नै उपत्यकाका सबै कार्यालयहरु बन्द गर्ने !

Kumari bank ad

काठमाडौं । उपत्यकामा रहेका सबै यातायात कार्यालयहरु बन्द भएका भएका छन् ।

कर्मचारीमा कोरोना संक्रमण देखिएको र अत्यधिक भीड भएको भन्दै कार्यालयबाट प्रवाह गरिने सेवा बन्द गरेका हुन् । उपत्यकामा रहेका ३ वटा लाइसेन्स कार्यालय, २ वटा सेवा कार्यालय बन्द भइसकेको र सतुंगलको मोटरसाइकल कार्यालय र एकान्तकुनाको साना/ठूला सवारी कार्यालय सोमबारदेखि बन्द हुँदै छन्। ।

चाबहिलमा रहेको लाइसेन्स कार्यालयबाहेक सोमबारदेखि सबै कार्यालय बन्द हुने छन्। कोरोना संक्रमण बढेको र कर्मचारीमै संक्रमण देखिएकाले सेवा प्रवाह गर्न नसक्ने भएर बन्द गर्नु परेको कार्यालयहरुले जारी गरेको सूचनामा उल्लेख छ ।
विगतका वर्षहरुमा फुलपातीको अघिल्लो दिनमात्र यातायात कार्यालयहरु बन्द हुन्थे।

वि.सं.२०७७ कात्तिक २ आइतवार १४:३४ मा प्रकाशित

You can share this post!

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...