back
NMB ad

युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

Kumari bank ad

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीको थानकोट शाखा कार्यालयमा २०७६ असोजमा २ लाखको साबधिक जीवन बीमा गरेकी प्रभा गौतमको २०७७ असार १५ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

मृतक गौतमले पहिलो बीमाशुल्क बापत २३ हजार ७८ रुपैंया भुक्तानी गरेकोमा उनको मृत्यु पश्चात मृतकका श्रीमान कृष्ण प्रसाद धिताललाई सो रकम प्रदान गरिएको हो ।

धिताल पनि सोही दुर्घटना परी घाइते भएका छन् । हकवाला धिताललाई वनस्थली ढुङ्गेधारामा रहेको घरमै गई कम्पनीमा सहायक प्रदेश प्रमुख राकेश महर्जन र थानकोट शाखाकी प्रमुख सिता खनालले जम्मा रु. ४ लाख ८ हजार हस्तानतरण गरेका हुन् ।

रकम हस्तानतरण पछि शाखा प्रमुख सिता खनालले बीमा बचत मात्र नभएर दुखको बेला आर्थिक पाटो सबल बनाउन दरिलो सारथी भएकाले पनि आफ्नो क्षमता अनुसार जीवन बीमा गर्न सबैलाई आग्रह गरेकी छिन् ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १३:३३ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...