back
NMB ad

अब मोटरसाइकलको ट्रायल जम्मा ५ रुपैयाँ, स्कुटरको २० !

Kumari bank ad

पोखरा । यहाँको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरमा मात्र पाँच रुपैयाँमा नयाँ मोटरसाइकलमा र २० रुपैयाँमा नयाँ स्कुटरमा ट्रायल सिक्न पाइन्छ।

ड्राईभिङ सेण्टरले संचालनमा ल्याएको ‘प्रि भेइकल टेष्ट सेण्टर’ मा दैनिक ३ सय जनाको हाराहारीमा सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था कार्यलयले ल्याएको नयाँ ट्रायल प्रणाली जस्तै गरी प्रि भेइकल टेस्टमा सवारी साधन सिक्नका लागि रु ५ र २० शुल्क लिने गरिएकोछ ।

यस्तै सनराइज ड्राइभिङले ट्रायल दिनेका लागि नेपालमा नै पहिलो पटक ५ रुपैयाँमा मोटरसाइकल र २० रुपैयाँमा स्कुटरबाट ट्रायल दिन पाउने व्यवस्था मिलाएको र यसमो १२ वटा साधन सौजन्य गरेको बताएकोछ । यस अघि ट्रायल दिन आफ्नै मोटरसाइकल वा स्कुटर नहुनेले १ सय रुपैयाँभन्दा धेरै रकम तिरेर ट्रायल दिनुपर्ने थियो।

५ जेठ २०७३, २।००

वि.सं.२०७३ जेठ ५ बुधवार १४:५९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...