back
NMB ad

बीमाक्षेत्रमा पनि एनएफआरएस प्रणाली

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने भएको छ ।

बीमा समितिले पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउन निर्देशन दिएकाले उनीहरूले पनि यस्तो प्रणालीअनुसार वित्तीय विवरण बनाउनुपर्ने भएको हो ।

समितिले सोमवार पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका लागि छट्टुाछुट्टै निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो । अब पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीअनुसार नै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण बनाउनुपर्ने भएको छ ।

यो व्यवस्था चालू आर्थिक वर्षको साउनदेखि नै लागू हुनेछ । अब कम्पनीहरूले सार्वजनिक गर्ने त्रैमासिक तथा वार्षिक वित्तीय विवरण एनएफआरएस प्रणालीमार्फत नै गर्नुपर्ने समितिको भनाइ रहेको आजका आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०७:५१ मा प्रकाशित

You can share this post!

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...