बैंकले एक सय रुपैयाँ अंकित दरका ४ करोड ४० लाख रुपैया बराबरको आइपिओ जारी गर्ने भएको हो। बागलुङमा मुख्य कार्यालय रहि ३ जिल्लामा सेवा दिंदै आएको बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि साधारण शेयर निष्काशन गर्न लागेको हो । अहिले बैंकको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैंया छ ।
१० जेठ २०७३, ९.००
वि.सं.२०७३ जेठ १० सोमवार १२:०० मा प्रकाशित