back
NMB ad

सेयरबाट करोडपति पुस्तक बजारमा

Kumari bank ad

काठमाडौं । सेयर बजारका विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’ बजारमा आर्एको छ । नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको होे। साहित्यकार अमर न्यौपान, विश्लेषक भट्टराई र सेजनका अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका हुन् । पुस्तकमा सेयर बजारको बारेको सकारात्मक र नकारात्मक पक्षहरुको बारेमा लेखिएको छ ।

सेयर बजारलाई लगानी गर्ने उत्तम विकल्गको रुपमा उल्लेख गरिएको छ भने त्यहँ हजोखिमको कुरापनि उठाइएको छ । साथै सेयर बजारमा हुने रोचक कुराहरुको व्याख्या गरिएको छ । पुस्तकलाई समय र सन्दर्भअनुसार वस्तुपुरक विश्लेषण गर्दै पठनीय बनाउन खोजिएको छ । अध्ययन, विश्लेषण गरेर मात्रै सेयरमा लगानी गर्न प्रेरणा दिने उद्देश्य लेखकले राखेका छन्।
साहित्यकार अमर न्यौपानेले ‘सेयरबाट करोडपति’ लाई साहित्यिक भाषामा जोडेर पढ्न योग्य बनाइएको उल्लेख गरे।  सेयर बजारलाई ‘सेक्स’को रुपमा पनि टिप्पणी गर्दै बजार सधैभर उत्कर्षमा अडिन नसक्ने न्यौपानेले बताए ।

लेखक भट्टराईले यसका लागि लगानीकर्तासँग राम्रो कम्पनी छान्न सक्ने क्षमता हुनुपर्ने बताए । राम्रा कम्पनी लगानीकर्ताले छान्न सकुन् भन्ने उद्देश्यले नै आफूले पुस्तक, गीत संगीत तथा फिल्मबाट समेत सचेतना दिलाउने काम गरेको उनले बताए । आफुले ४ बर्षको मेहनतपछि यस पुस्तक निकालेको कुरा उल्लेख गरे ।

पुस्तकको समीक्षा गर्दै सेजनका अध्यक्ष अवस्थीले लगानी जोखिम पनि भएको भन्दै कतिसम्म जोखिम मोल्ने भन्ने विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशितः २०७३ जेठ १३

वि.सं.२०७३ जेठ १३ बिहीवार ११:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...