back
NMB ad

कति बढ्यो एनएमबी बैंक नाफा ? यस्तो छ बैंकको पछिल्लो वित्तिय विवरण

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु.१ अर्ब ६१ करोड ३९ लाख ७३ हजार खुद नाफा कमाएको छ ।

बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा बढी हो । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ९ करोड २७ लाख खुद नाफा कमाएको थियो । बैंकको वित्तरणयोग्य नाफा भने १ अर्ब ५० करोड ९६ लाख ९२ हजार रुपैयाँले रहेको छ ।

बैंकले समिक्षा अवधिसम्ममा १ खर्ब ४२ अर्ब ५६ करोड ६६ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ बैंकले रु. १ खर्ब ३७ अर्ब २९ करोड २० लाख प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई रु. ५ अर्ब २३ करोड ९५ लाख कर्जा प्रवाह गरेको छ ।

प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधि ६ अर्ब ८८ करोड ८८ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद आम्दानी भने २ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्तापुँजी रु. १४ अर्ब ४४ करोड ७७ लाख रहेको छ । यस्तै, बैंकले रिजर्भमा ५ अर्ब १० करोड ९२ लाख राखेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार ११:४४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...