back
NMB ad

बजेटमा शिक्षा

Kumari bank ad
काठमाण्डौं । शिक्षा विद्यालय क्षेत्र विकास कार्यक्रम सुरु गरिने । २६ अर्ब ५० करोड विनियोजन, तराईका जिल्लामा विद्यालय बाहिर रहेका किशोर किशोरीलाई विद्यालयमा ल्याउन प्रोत्साहन मुलक कार्यक्रम सुरु गरिने, सरकारले आवश्यक पर्ने प्राविधिक जनशक्ति, दशेमै तयार गर्ने । कर्णली लगायतका छरिएका विद्यालयका रहेका ठाउामा आवासीय विद्यालय सञ्चालन गर्ने ।13329773_10207693719873434_1296575700_n

सामुदायिक विद्यालयको अध्ययन अध्यापनलाई क्रमश अंग्रेजी भाषमा लगिनेछ । विद्यालयमा स्मार्ट बोर्डलाई जोड । मनदभण्डारी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने काम अघि बढाइनेछ । एक प्रदेश एक मेडिकल कलेजको अवधारणा । बर्दिबास, सुर्खेतसहित तीन स्थानमा आगामी आर्थिक वर्षबाट निर्माण थालिने, स्नातकोत्तर तहमा शैक्षिक अध्धयनरत विद्यार्थीलाई ६ महिना स्वमसेवक नाएर गाउँमा खटाइने । शैक्षिण प्रमाणपत्रका आधारमा निव्र्याजी ऋण उपलब्ध गराइने |
प्रकाशितः २०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १७:०७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...