काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा मधु मरासिनीलाई नियुक्त गरेको छ । फागुन १० गते बसेको संचालक समितिको बैठकदे मरासिनीलाई सम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो ।
साथै उहाँलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फागुन ११ गते पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
वि.सं.२०७७ फागुन १२ बुधवार ११:५२ मा प्रकाशित