back
NMB ad

एनसीसी बैंकले बेच्यो २५ लाख कित्ता संस्थापक शेयर

Kumari bank ad

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले लिलामी मार्फत ल्याएको २५ लाख कित्ता संस्थापक शेयर बाँडफाँड गरेको छ ।

बैंकले फागुन २ गतदेखि ९ गतेसम्म बोलकबोल मार्फत निष्काशन गरिएको उक्त शेयर शुक्रवार बाँडफाँड गरिएको जनाएको छ । रितपूर्वक आवेदन दिने आवेदकहरुमध्यबाट प्रतिकित्ता ३१५ दशमलव ५० रुपैयाँदेखि १४२ रुपैयाँसम्म मूल्य अंकित गरी बोलकबोल गर्ने १०४ जनालाई माग बमोजिम र प्रतिकित्ता १४१ दशमलव ५० का दरले माग गर्ने १ जनालाई आंशिक गरी विक्रीको आव्हान गरेको सबै शेयर बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रुपैयाँ तोकेको थियो । यो शेयर खरीदका लागि न्यूतमम १ एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।

उक्त बाँडफाँटमा नपरेको आवेदकहरुको रकम फागुन १७ गतेदेखि आईपीएसमार्फत आवेदकहरुले उल्लेख गरेको बैंक खातामै भुक्तानी गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १३:४४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...