back
NMB ad

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्दै, कति पाइन्छ ब्याज ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता ‘८.५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६-८७’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ ।

३० लाख कित्तामध्ये १२ लाख कित्तामा सर्वसाधारणको लाग छुट्याईएमो छ भने बाँकी रहेको १८ लाख कित्ता बैंकले नै विभिन्न संस्थालाई बिक्री गर्नेछ । यता सर्वसाधारणलाइ छुट्याएको ३० लाख कित्तामा पनि ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । जसले गर्दा सर्वसाधारणले ११ लाख ४० हजार कित्तामा मात्रै आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा वार्षिक ८.५० % ब्याजदर पाइनेछ । प्रति कित्ता १ हजार रुपैयाँ दरले न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल रहेको छ । ऋणपत्रमा चैत १ देखि छिटोमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत १६ गतेसम्म आवेदन दिन सकिने छ । सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।

वि.सं.२०७७ फागुन २४ सोमवार १०:४२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...