back
NMB ad

नेप्सेलाई निफ्राको जवाफः सेयर सूचीकरण हुनु अगावै बन्ड जारी गर्न नियामकको सहमति लिएको छ

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)ले निफ्रालाई सोधेको प्रष्टिकरणको जवाफ पाएको छ । नेप्सेले निफ्रालाई ३० मिलियन डलरको बन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचिकृत हुने तथा लाभांशको विषयमा स्पष्टिकरण सोधेको थियो ।

जवाफमा निफ्राले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले आफ्नो बार्षिक प्रतिवेदन र साधारण सेयर निष्काशनको लागि तयार पारेको विवरणपत्रमा समेत खुलस्त पारेको उल्लेख छ ।

नेप्सेमा सेयर सूचीकरण हुनु अगावै बन्ड जारी गर्नको लागि नियामक निकायबाट लिनुपर्ने सहमति लिइसकेको समेत जानकारी गराएको छ । यसलाई अन्तिम रुप दिन चाहिने समति लिँदै यथासक्य छिटो तोकिएको ब्याजदरमा बन्ड जारी गर्ने र सम्बन्धित स्टक एक्चेन्जमा सूचिकृत गराउने गरी बैंक अघि बढिरहेको समेत उल्लेख गरेको छ ।

यस्तै निफ्राले आव २०७७-०७८ मा ८ प्रतिशत लाभांश भने सञ्चालक समितिले निर्णय गरे, नियामकले स्वीकृत गरे एंव साधारणसभाले पारित गरे दिने जनाएको छ ।

 

वि.सं.२०७७ चैत ८ आइतवार १३:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...