back
NMB ad

छुट्ला है नागरिक लगानी कोषको १ लाख ३ हजार कित्ता सेयर, आवेदन भर्न कति दिन बाँकी ?

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले लिलामी मार्फत विक्रमा ल्याएको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयरमा आवेदन दिने मिति नजिकिएको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयरमा आवेदन दिन अब ३ दिन बाँकी रहेको छ । लिलामी सेयरमा चैत १९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयर खरिदका गर्नका लागि इच्छुक बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीहरुले न्यूनतम १ हजार ३५० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्न सकिने बताइएको छ ।

न्यूनतम १०० कित्ता देखि १० ले भाग जाने गरी लिलामीमा आएको अधिकतम सम्पूर्ण कित्ता सेयर खरीदका लागि बोलकबोल गर्न सकिने व्यवस्था छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय तथा प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।

वि.सं.२०७७ चैत १६ सोमवार १३:२५ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...