back
NMB ad

युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा डिभाइज थप्दै रियलमी

Kumari bank ad

काठमाडौं । रियलमीको सबैभन्दा पछिल्लो उत्पादनयुआई २.० माआधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य  नयाँ उपकरणहरुमा  (रियलमी डिभाइज) थप गर्ने भएको छ ।

विश्वमा छोटो समयमा तीव्र गतिमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड ‘रियलमी’ले गत सेप्टेम्बर, २०२० मा रियलमीयुआई २.० लाई नेपाली बजारमा उतारेको थियो ।

प्रयोगकर्ताहरुका माझ अपरेटिङ प्रणालीमा सफलताकासाथ ट्रेन्डसेटिङ मोबाइलफोनका रुपमा देखा परेको यस फोनमा प्रयोगकर्ताहरुबाट ‘जेट्’ जेनेरेसनका लागि अधिकप्रतिकृया (फिडब्याक) प्राप्त भएको थियो ।

यसैलाई मध्यनजर गरी कम्पनीले युवावर्गको मागलाई सम्बोधन गर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न कम्पनीले नयाँ संस्करणको एन्ड्रोइड सहितअन्य नयाँ रियलमीफोनहरुमा ल्याउन लागेको हो ।

नयाँ रियलमीयुआई २.० को विरासतलाई  सम्मानगर्दै डिभाइजमा थप नयाँ आकर्षक सुधार जस्तै नयाँ‘एनएआरजेटओ’ (उच्चकोटीको क्यामेरा, ए क्लास प्रोसेसर, उल्लेख्या ब्याट्री क्षमता, सफल डिजाइन, शक्तिशाली डिस्प्ले) डिभाइजका साथ एक्स फाइभप्रो फाइभजी डिभाइजका लागिकम्पनीले अनुमतिपाएको छ, जुनओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ ।

रियलमीयुआई २.० खुला बीटा स्टाटस

नयाँ रोडम्यापले रियलमीका ८ ब्राण्डलाई रियलमीयुआई २.० को प्रारम्भिकपहुँच बीटाका लागि योग्य पुष्टि गरेको छ । उक्त सूचिमा मे र जुन २०२१ माक्रमशः सी १५ सिरिजको संस्करणको फोनलाई समेटिएको छ । रियलमी एक्स २, रियलमी ६, रियलमी सी–१२ र रियलमी सी–१५ जस्ता अन्य डिभाइजहरुपहिले नै एक्सेस प्रोग्राममा शुरु भइसकेका छन् ।

रियलमीयुआई २.० रियलमी७ लाई एन्ड्रोइड ११ ओपेन बीटाएक्सेसमा समावेश गर्छ

इच्छुक रियलमी७ का प्रयोगकर्ताले समेत स्थिर संस्करण तयार हुनु अघि नै युआई अनुभूतिकालागि ओपन बीटा प्रोग्रामको प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताले खुलाबीटाका लागि सेटिङमा गएर ‘ट्राइल भर्जन’माक्लिक गरेर सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ ।यसलाई शुरु गर्न अघि तपाईँको फोनमाब्याट्री ६० प्रतिशतभन्दा बढी र मेमोरी ५ जीबीखालिहुनजरुरी छ ।

अनुकूलताका साथयुवामाझ सीर्जनशिलता

सीर्जनशिलताकालागि ट्रेन्डसेटर मोबाइलफोनका रुपमायुआई २.० माआधारित ओएस सिस्टमको मोबाइलफोन महत्वपूर्ण छ । र यसको लक्ष्य रियलमीयुआईको प्रयोग अनुकूल बनाउँदै युवापुस्ता माझ सिर्जनशिलता जारी गर्नु रहेको छ । अपग्रेड गरिएको ओएसले तृतीय पक्ष आइकोन र लन्चरका लागि तेस्रो पक्षीय सुविधा समेत प्रदानगर्दछ ।

रियलमीयुआई २.०माथुप्रैएओडी विकल्प, फन्ट र आइकोन कस्टुमाइजेसन, अनुकूल डार्क मोड आदि जस्ता नयाँ थिमकलर र थुप्रै थप विशेषताहरु पनि रहेका छन् । मिडिया प्लेयर, आउटपुट स्वीचर र बबल नोटिफिकेसनमा पनि रियलमी ११ सँग विशिष्ट अनुभूति रहेका छन् । ट्रेन्डसेटरका रुपमा रियलमीले ट्रेन्डसेटिङ युआई डिजाइनलाई पनि प्राथमिकता दिएको छ, औद्योगिक नेतृत्वदायी डिजाइनरका साथगोल्डेन सर्कल एण्ड मोन्ड्रियन प्याटर्न लगायतबाट प्रभावित छ, कम्पनीले ट्रेन्डसेटिङ र सरल बनाउनयुआई अपग्रेडमा विशेष ध्यानदिएको छ । विश्वकाचर्चित कलाकार र संगीतज्ञसँग मिलेर समान रणनीतिका लागि रियलमीले ‘जेट’ जेनेरेसनमाथुप्रै ट्रेन्डसेटिङ विकल्पप्रदान गरेको छ ।

दक्ष सामाजिकजीवनसँगै उत्कृष्ट अनुभव र गोपनियता सुविधाका लागि

प्रविधिको युगमा हरेकले साइबर जीवन उत्कृष्ट र खुसी बनाउन चाहन्छन् । रियलमीयुआई २.० को लक्ष्य प्रयोगकर्ताको गोपनियताका साथयसका लागि सुरक्षित प्लेटफर्म प्रदान गर्नु हो । ‘डिप सी प्राभइभेसी’का साथ प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र व्यापक सुविधा प्रदान गर्नका लागि रियलमी सँधैँ गम्भीर छ । ‘डिप सीप्राइभेसी’ फिचरले तपाईँको निजी सूचना र डाटाहरु कुनै पनि एपबाट ब्ल्यांक अकाउन्टमा प्रसारण हुनबाट जोगाउँछ र तपाईलाई सुरक्षित बनाउँछ । तपाईँलाई आफ्नो डाटा लुकाएर राख्नयुआई २.० ले मद्दत गर्छ र कसैले पनितपाईँले लुकाएर राखेका एप भेटाउन सक्दैन । प्रयोगकर्तालाई सुरक्षित बनाउन, अनलाइन पेमेन्ट सुरक्षितगर्न यो हितकारी हुनेछ ।

तपाईँको जीवन थप आकर्षक र कुशल बनाउन रियलमीयुआई २.० ले थपफ्लोटिङ र मिनी विन्डो एण्ड स्लिप क्याप्सुल सुविधा प्रदान गरेको छ । नयाँ युआईले प्रणाली स्रोत ४५ प्रतिशत, सिस्टम गति ३२ प्रतिशत र फ्रेम रेट स्थिरता १७प्रतिशतले वृद्धि भएको प्रमाणित भइससकेको छ ।

प्रविधि कम्पनीका रुपमा रियलमीले आफ्ना युवा प्रयोगकर्तालाई सँधैँ ध्यानमा राखी ट्रेन्डसेटिङ कुशल जीवनका लागि उत्कृष्ट हार्डवेयर, सफ्टवयर र इको सिस्टमलाई ध्यानमा रखेको छ । रियलमी २.० ले जेट जेनेरेसन अन्तर्गत निर्वाध मनोरञ्जन र दक्ष सामाजिक जीवन प्रदान गर्नेमा कम्पनी विश्वस्त छ । नेपाल आउन लागेका थप नयाँ ८ सिरिजका रियलमीफोन चाँडै नयाँ युआई अपग्रेडका साथ आउनेछन् । भविष्यमा रियलमीले युआईलाई थप सुधार गर्दै उत्पादन र अनुभूतिलाई थप शानदार गर्दै जानेछ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १७:४७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...