back
NMB ad

सेबोनलाई फोरमको ४३ बुँदे सुझावः एनआरएनलाई सिधै दोस्रो बजारमा लगानी गर्ने व्यवस्था गर्नु (सुझावसहित)

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमले पुँजी बजारको सुधार र विकासको लागि धितोपत्र बोर्डलाई ४३ बुँदे सुझाव दिएको छ ।

फोरमले दिएको सुझावमा एनआरएनएहरुले सोझै दोस्रो बजारमा लगानी गर्न पाउने व्यवस्था गर्न, धितोपत्रसँग सम्बन्धी सम्पूर्ण नियमावली तथा निर्देशिकाहरुमा समय सापेक्षित संशोधन गर्न, नेप्सेमा सरकारी स्वामित्व कम गरी वैदेशिक रणनीतिक साझेदार ल्याउने, यथाशिघ्र अक्सन मार्केट सञ्चालनमा ल्याउने सुझाव दिएको छ ।

यस्तै फोरमले हकप्रदको निस्सा कारोबार गराउने, सरकारी ऋणपत्रलाई दोस्रो बजारमा कारोबार अझ चलायमान बनाउन आवश्यक पहल गर्न, छोटो अवधिको लागि सेयर खरिद बिक्री गर्ने व्यक्ति तथा संस्थाहरुको लागि ब्रोकर पोल एकाउन्ट मार्फत नै सेयर किनबेचको सेटलमेन्ट गर्न पाउने व्यवस्था निर्माण गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

दलाल व्यवसायीको कार्यक्षेत्र थपगरि व्यवसायीहरुको वर्गीकरण गर्ने व्यवस्था गर्न, सब ब्रोकर र आधिकारीक प्रतिनिधि नियुक्त गर्न पाउने व्यवस्था गरी दोस्रो बजार चाँडो भन्दा चाँडो देशका हरेक कुनासम्म विस्तार गर्न सुझाव दिएको छ ।

वि.सं.२०७७ चैत १८ बुधवार १८:२२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...