काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको १२ लाख ७४ हजार १२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट तथा फाइनान्स कम्पनी र ङादी कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये बरुण हाइड्रोपावरको १ लाख २७ हजार ५७५ कित्ता, श्री ६ लाख १० हजार ९९८. ७९५० कित्ता र ङादी ग्रुपको ५ लाख ३५ हजार ५५४.८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
वि.सं.२०७७ चैत २३ सोमवार १४:५४ मा प्रकाशित