back
NMB ad

सेयर बजारमा झिनो अंकको सुधार : ७ अर्बको कारोबार हुँदा यी तीन कम्पनीको सर्वाधिक

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार भएको छ । आज सेयर बजार परिसुचक १.१३ अंकले बढेको छ । नेप्से परिसुचक भने २ हजार ६५८.७४ बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन व्यापार समूह, होटेल तथा पर्यटन, जलविद्युत, फाइक्रोफाइनान्स समूह बढेका छन् । आज व्पापार समूह १३२.६५ अंक, होटेल तथा पर्यटन ११४.८ अंक, जलविद्युत ४६.४९ र माइक्रोफाइनान्स ३४.०२ अंकले वृद्धि भएको छ ।

बैंकिङ समूह ११.७९ अंक, विकास बैंक १३.४२ अंक, फाइनान्स ०.९५, निर्जीवन बीमा १०६.६१ अंक, जीवन बीमा ३८.९६ अंकले घटेको छ ।

सोमबार ७ अर्ब २९ करोड ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी उप्पर ताकाकोशीको ३४ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थान आईएमई जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको ३१ करोड ३४ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरि आज निफ्राको २८ करोड ९४ लाख ६३ हजार र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५ करोड २५ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७७ चैत २३ सोमवार १५:१२ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...