back
NMB ad

सिंगटी हाइड्रोको नजिता थाहा पाउन कति लाग्छ समय ? साइट डाउन भएपछि यस्तो छ बिक्री प्रबन्धकको प्रतिकृया

Kumari bank ad

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओको रिजल्ट अझै दुई घन्टा जति थाहा पाउन नसकिने भएको छ । शुक्रबार आइपीओको बाँडफाँट भइसेकेको छ ।

आइपीओको बाँडफाँट भइसकेपछि अहिले सबै डाटा अपलोड भइरहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी गराएको छ । उक्त डाटा अपलोड हुन अझै दुई घन्टा लाग्ने बताइएको छ । अहिले डाटा अपलोड भइरहेको भएर क्यापिटलको वेवसाइट पनि खुलेको छैन ।

करिब दुई घन्टा पनि क्यापिटल, सिंगटी हाइड्रो, सिडिएससीको वेवसाइट र मेरो सेयरबाट आइपीओको रिजल्ट थाहा पाउन सकिने भएको छ । आइपीओमा आवेदन दिएका १५ लाख ६५ हजार ५३० आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले १० कित्ता सेयर पाएका छन् ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १३:४९ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...