back
NMB ad

के अब फेरि होला त लकडाउन ? यस्तो छ सरकारको प्रतिक्रिया

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म लकडाउनमा नजान सोच बनाएको बताउनु भएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले यसअघि प्रधानमन्त्रीले नै लकडाउन गर्ने भनेर धम्की दियो भन्ने हल्ला चलाएको भन्दै आफूले कसैलाई पनि धम्की नदिएको बताउनु भयो । उहाँले परिस्थिती बिग्रिन नदिन सबैलाई सचेत बन्न आग्रह गर्नुभयो । उहाँका अनुसार कतिपयले आजै, अहिले नै, भरे नै भोली नै लकडाउन हुन्छ भन्ने हल्ला चलाएको भन्दै उहाँले त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

सरकार सकेसम्म लकडाउनमा जाने पक्षमा नरहेको र कोरोनाबाट बच्नको लागि तोकेको मापदण्ड, सरकारले गरेको आग्रह पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले आफू सूरक्षित बन्न र अरुलाई पनि सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

यूरोपका देश, विकसीत भएका देश महामारी फैलिएका कारण लकडाउन गर्न बाध्य भएको भन्दै दोस्रो तेस्रो चरणमा फैलिएको लहरबाट बच्न लकडाउनको सहारा लिनुपरेको स्मरण गराउनु भयो ।

वि.सं.२०७८ वैशाख १ बुधवार ११:४४ मा प्रकाशित

You can share this post!

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...